काठमाडौं : नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दो छ । मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ ।
सरकारले पनि पर्यटन क्षेत्रलाई अर्थतन्...