काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा...