काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य घटाएको छ । आज राति (साउन १६ गते) बाट लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको हाे । अब खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।
त्यस्तै निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ । निगमले स्वचालित प्र...