तनहुँ : ऋषिङ गाउँपालिका-८, स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनी त्यसपछिको समय भने फार्ममा बित्छ...