काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची सार्वजनिक...