काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५८४ बीमालेख बिक्री गरी २३ अर्ब ६७ करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
यस अव...