सहकारी क्षेत्रको अनियमिततामा संलग्न कर्मचारीलाई छानबिन गरी कारबाही हुन्छ: मन्त्री इङ्नाम
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा डा कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारीकेन्द्रित मात्र भएको टिप्पणी गर्दै सहकारी क्षेत्रमा बेथिति निम्याउने कर्मचारीहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार राष्ट्रिय सहकारी नियमन आयोगको प्रथम वार्...