काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२...