काठमाडौं : किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए ।...