काठमाडौं : मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा निर्वाचित भएका छन् । शर्मा यसअघि सचिव थिए।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल र महासचिवमा गोपाल बहादुर क्षेत्री चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी छन् भने सचिवमा रमण परा...