जोखिममा आधारित पूँजी मार्गचित्र र बीमालेख नियमनबारे त्रिविका विद्यार्थीलाई प्राधिकरणको प्रशिक्षण
काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा बिहिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्त...