साझा भण्डार सहकारीका अध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड विगो माग
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । आयोगले सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खडका, संचालक समितिका सदस्यहरुसमेत ९ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले काठमाडौंको भोट...