काठमाडौं : ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले को अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ ।
नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्याय...