काठमाडौं : कामना सेवा विकास बैंकले सरकारलाई साढे दुई करोड कर तिरेको छ । बैंकले एफपीओ र मर्जर तथा प्राप्तिबापतको २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको जानकारी दिएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो । तर, बजेट...