काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९आज ९सोमबार० बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त...