स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती सम्बोधन गर्न सबैको साझा प्रयास आवश्यक: मन्त्री सिन्हा
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
नीति रिर्सच प्रालिको आयोजना एवम औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...