लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले पुस २९ गते कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २२ औँ साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रत...