काठमाडौं : राष्ट्रिय सहकारी बैंक को नयाँ नेतृत्व चयनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति गरेर पद बाँडफाँड गरिएको छ। सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयनका लागि आज (बैशाख २९) उम्मेदवारी मनोनयन दर्ताको मिति तय गरिएको थियो।
दलहरूबीच भएको सहमति अनुसार एमालेले बागमती, क...