काठमाडौं : नेपाल राष्ट्र बैंकले ६५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको ९ अर्ब ५३ करोड ८७ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ मे २० देखि, २०२७ मे २० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रु...