काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय, ललितपुरको अवलोकन गरेका छन् । मन्त्री अर्याल नेतृत्वको टोलीले कार्यालयको सेवा प्रवाह, नागरिकलाई प्रदान गरिँदै आएका सेवाहरू तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यप्रणालीको निरीक्षण गरेको हो ।
अवलोकनका क्रममा उनले सूचना प्रव...