काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्याव...