काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ ।
राष्ट्र...