काठमाडौं : कुमारी बैंकको करिब १५ लाख बढी कित्ता सेयर जेठ १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यो सेयरमा संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको स...