ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।
यस अघि पुस ११ गते पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैं...