रसुवा : नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म कुल १२४ अर्ब ४२ करोड मूल्यबराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारीसाधन, जुत्ता, चप्पल, लस...