Below Menu

सुनको मूल्य तोलामा एक हजार नाै सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा एक हजार नाै सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको छ। 

Sponsored Advertisment