सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला सम्पन्न, अर्थतन्त्रमा ६० प्रतिशत योगदान रहेको दाबी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ ।
नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवद्र्ध...