विपद्पछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान, रकम अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष स...