कम्पनी नवीकरणमा राहत, असोज मसान्तभित्र विवरण बुझाए पुराना सबै जरिवाना र शुल्क पूर्ण मिनाहा हुने
काठमाडौं : सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएर लामो समयदेखि विवरण अद्यावधिक नगरेका कम्पनीहरूलाई विशेष राहत दिने भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विवरण समयमै पेश गरेमा विगतका सम्पूर्ण बक्यौता जरिवाना तथा शुल्क मिनाहा हुन...