काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले चुरेको वन क्षेत्रमा होटल तथा केवलकार सञ्चालन लगायतका अनुमति प्रदान गर्ने कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै चुरे क्षेत्र विनास हुने गरी खानी (ढुङ्गा, गिट्टि, माटो, बालुवा) उत्खनन अनुमति तथा प्राकृतिक स्रोतको...