काठमाडौं :अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका छन् ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पौडेले प्रस्तुत गरेको बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ चार खर्ब...