काठमाडौं : इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेकी छिन् ।
इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उहा...