भ्रष्टाचार आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार आरोपमा तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार तिरहुत गाउँपालिका वडा नं. ५ स्थित...