काठमाडौ : एनआरएन नेपाल डेभलभमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी रहेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच आज अर्थ मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो ।
सो अवसरमा २०८१ भदौ...