काठमाडौं : एसियाली डेभलपमेन्ट बैंक (एडिबी) नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले शुक्रबार आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६, मार्फत् आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो । जुन गत वर्ष २०२५ को ४....