काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोकर्णेश्वर नगरपालिकाका चन्द्रदिप राईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ ।
राईले गैरकानूनी श्रोतको रुपान्तरण, हस्तान्तरण गर्ने, श्रोत लुकाउने एवं छल्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको विभागको भनाई छ । विभागबाट सम्प...