काठमाडौं : पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबीच भदौ १५ गते सोमबार ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाल...