काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी ) उपभोक्ताको मूल्यमा करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको...