काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याक्स इन्टरनेश्नलका प्रमुख कार्याकारी अधिकृत (सिईओ) अकबर हुसेन सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सुरक्षण मुद्रण उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सू...