काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि सबै निकाय जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । ‘अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्र काम गरेर हुँदैन । सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ’, उनले भने, ‘अर्थतन्त्र सुधारका लागि सबै निकायले आ...