काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेर असोज...