नेपाल र जर्मनीबीच ४१ मिलियन युरोको सहयोग सम्झौतामा हस्ताक्षरः ऊर्जा र स्वास्थ्य प्राथमिकतामा
काठमाडौं : नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थ मन्त्राल...