माछापुच्छ्रे क्यापिटलद्वारा मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप आइतबार सोह्रखुट्टे, काठ...