काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्ति हुने बताएका हुन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, “गर्भनर नियुक्तिका लागि दुई पार्टीबी...