काठमाडौं : एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकको असार ६ गते बिहीबार बसेको संचालक समिती बैठकले असार २९ गते शनिबार सिद्धार्थ होटल, बिर्तामोड झापामा १८ औँ साधारणसभा बोलाउने निर्णय गरेको हो ।
बैंकको साभारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयध...