काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितोमा ५० प्रतिशतसम्म कर्जा पाइने भएकाे छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन/परिमार्जन गर्दै घरजग्गा धितोको ऋण सिमा बढाएको हाे । यसअघि बैंकहरुले घर जग्गा धितोमा काठमाडौं उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत कर्जा दिन पाउने व्यवस...