काठमाडौं : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ५,००० सम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल ल्याउन सकिने व्यवस्था पुनः स्पष्ट गरेको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका सूचनालाई पुनः स्मरण गराउँद...