काठमाडौं : अल्ट्राबाइट इन्टरनेशनल प्रा.लि. स्थापनाको १० वर्षमा प्रवेश गरेको छ । Simple. Innovative Development भन्ने स्लोगनका साथ स्थापित अल्ट्राबाइट सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशिल छ।
कम्पनीले SEO, Web Design and Development, Digital Marketing, Reputation Management , Staff Augmentati...