काठमाडौं : भारत सरकारले स्मार्टफोन, ल्यापटप, स्मार्ट टिभी तथा वेयरेबल उपकरण (स्मार्टवाच, फिटनेस ब्यान्ड आदि) निर्माणमा प्रयोग हुने कच्चा पदार्थ र उपकरणमा लाग्दै आएको आधारभूत भन्सार महसुल हटाउने निर्णय गरेको छ।
भारतको वित्त मन्त्रालयले सूचना जारी गर्दै डिस्प्ले एसेम्बली, लिथियम-आयन सेल...