विराटनगर : लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
प्रमुख अवरुद्ध सडकहरूः
पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चि...